२८ चैत्र २०८२, शनिबार | April 11, 2026

मिलन (भाग-२)

वस्तुतः,संसारमा प्राणी जगतको श्रृष्टिको लागि प्रकृतिले दिएको दुई जाति– पुरुष र स्त्री तथा भाले र पोथी दुई लिङ्ग मात्रै हुन् बिज्ञान वा हिन्दु बैदिकशास्त्र भन्छ। हाम्रो सम्प्रदाय बाहेक अन्य धर्मावलम्वीमा मानव–मानव बीच छुवाछुतको दुर्गन्ध कतै भेटिदैन । जातको विखण्डीकरण नभइ स्वेच्छिक कर्म प्राधान्यता औंल्याएको रहेछ । परन्तु मानव समाजमा ब्राह्मणहरुले भाग्यवादको विधान रचना गरी अहंतावादी,बसलशाली…