७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

सिस्टममै खोट छ, न्यायालयमा धेरै चोलेन्द्रहरु भित्रिइसकेका छन्

न्यायालयको दुरावस्थाको कारण यो अवस्था आउनुको जिम्मेवार प्रणाली अर्थात् सिस्टम हो। पहिले एउटा सिस्टम थियो, त्यो हामीले ध्वस्त बनायौं। तर, नयाँ प्रणाली बनाउन सकेनौं, नयाँ पद्घति बस्दै बसेन। त्यसकारणले गर्दा न बथेतिमाथि नियन्त्रण गरियो, न लोकलाज भयो, केही पनि भएन। जसले जे गर्दा पनि हुने अवस्था आयो। न्यायालयमा गलत संस्कारले ठाउँ लियो। यसको सबै दोष…