२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सुन्दरता–कुरुपपता

चिन्तनको कसी मानिसको मूल्यांकन लिने र दिने सुन्दरता–कुरुपपता   शैलेश्वरीको पत्रिका पसलमा भूमिराज र लीलाध्वज । भूमिराजको पछाडि प्राज्ञहरुको साथ । लीलाध्वजको पछाडि लफङ्गोहरुको भीड । नियमित उपस्थिति स्थल, शैलेश्वरीको पुस्तक तथा पत्रिका पसल । [caption id="attachment_31419" align="alignleft" width="165"] कथाकार[/caption] लीलाध्वज– तन गोरो , भेषभुसा गोरो, जीवनशैली गोरो,मन कालो । ऊ भन्थ्यो– ढाँट,छल,जाली,शक्ति अनि साम,दाम,दण्ड,भेद…