१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

डा. केसीको समर्थनमा रेडिजेन्ट डाक्टरहरुद्वारा ओपीडी सेवा बन्द

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९औं अनसनमा बसिरहेका प्राडा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै रेजिडेन्ट डाक्टरहरुले ओपीडी सेवा बहिस्कार गरेका छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट डाक्टरहरुले मंगलबार बिहानदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् । डा. केसीको माग पुरा गर्न र जीवन रक्षा…