१८ असार २०८३, बिहिबार | July 2, 2026

नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिता : फराकिलो अन्तरले धम्बोझी र न्यु दर्पण विजयी

खजुरा । न्यु डाँफे स्पोर्टस क्लबको आयोजनामा बाँकेको खजुरा गाउँपालिकाको डि गाउँ स्थित मिनि रंगशालामा जारी नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा धम्बोझी क्लब नेपालगन्ज र न्यु दर्पण स्पोर्टस क्लब खजुरा ई गाउँले फराकिलो गोल सहित जित हासिल गरेका छन । प्रतियोगिताको तेश्रो दिनको पहिलो खेल धम्बोझी क्लब नेपालगन्ज र…