नेपालगन्ज । अधिकारकर्मी नागरिक अगुवा मोहना अन्सारीले धारा नेपालगन्ज म्याराथन अन्तर्गत हुने कनक्लेभ– २०२३ को सफलताको शुभकामना ब्यक्त गरेकी छन् । कनक्लेभको मोडरेटर समेत रहेकी अन्सारीले कनक्लेभ सत्र निकै रोचक हुने विश्वास गर्दै आफुले नेपालका साहसिक महिलाहरुसँग सम्वाद गर्ने जनाएकी छन् । मंसिर ८ गते हुने नेपालगन्ज कनक्लेभमा अन्सारीको मध्यस्ततामा “आकाश–धर्ती बराबरीः महिला सशक्तीकरण” विषयक…