काठमाडौं । युएईलाई पराजित गर्दै नेपाल सन् २०२४ मा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेसँगै विश्वकपमा छनोट भएको हो । जितका लागि युएईको दिएको १३५ रनको मध्यम…