काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया-प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानविरुद्ध निर्णायक भिडन्त गर्ने तयारी गरेको छ । सुपर-६ चरणमा लगातार दुई खेलमा जित हात पारेको नेपालले आजको खेलमा विजय हासिल गरे तेस्रोपटक विश्वमञ्चमा प्रवेश गर्नेछ । हाल नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जिते…