३० भदौ २०८३, मंगलबार | September 16, 2026

जिल्लास्तरीय एभरेष्ट कपमा छ विद्यालयको विजयी सुरुवात

बुटवल । आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र-छात्रा भलिबल प्रतियोगिता शुक्रबारदेखि बुटवलमा शुरु भएको छ । विद्यालयस्तरका भलिबल खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एभरेष्ट इङलिस मावि सुख्खानगरको आयोजनामा प्रतियोगिता शुरु भएको हो । तीन दिन चल्ने प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै एभरेष्ट स्कुलले भलिबल…