१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

आइपिएल २०२१ : पन्जाबलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकाल्यो

काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ । अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताका जितमा…