नेपालगन्ज । धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा शनिबार कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । जितसँगै धम्बोझीले लिगको शिर्ष–२ मा पर्न सफल हुदैं राष्ट्रिय लिगका लागि छनोट भएको छ । यस लिगको शिर्ष ४ टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन । शनिबार नेपालगन्ज रंगशालामा धम्बोझीको जितमा…