खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाईजेरियन टोली जष्ट जोन एफसीले हात पारेको छ । खजुरा गाँपालिका-४ डि गाउँस्थित मिनी रंगशालामा आइतबार भएको फाइनल खेलमा नाईजेरियन टोली जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले पराजित गर्दै गोल्डकप हात पारेको हो । नाइजेरियाको जितमा क्लब कोनले दुई गोल…