काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली ले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वानखेडे स्टेडियम मा खेल सुरु हुनेछ । समूह ‘सी’ मा रहेको नेपाल हालसम्म अंकविहीन अवस्थामा छ भने वेस्ट इन्डिज चार अंकसहित…