२५ असार २०८३, बिहिबार | July 9, 2026

संघीय संसद्को उपसभामुख र उपाध्यक्ष दुबै पद रिक्त, राष्ट्रियसभा उपाध्यक्ष आजबाट बिदा हुँदै

काठमाडौं । संघीय संसद अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुबै पद रिक्त हुन पुगेका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजिनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष सशीकला दाहालको चार वर्षे पदावधि २० फागुनमा स्वतः सकिएकाले दुबै पद रिक्त हुन पुगेका हुन् । ‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख…