४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण छैन : एस अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को विधान महाधिवेशनलाई तमासाको संज्ञा दिएका छन् । बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्राउँदै अध्यक्ष नेपालले एमालेले कार्यकर्ताहरुमा भ्रम फैलाउन विधान महाधिवेशन गरेको बताए । भ्रममा परिरहेका कार्यकर्ताहरुलाई सत्यतथ्य बुझाउन आवश्यक रहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट…