५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा सरकारका काम र पार्टीको आन्तरिक बारे छलफल हुने एक नेताले बताए । उनका अनुसार बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने भएको छ । त्यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने जनाइएको…