२३ असार २०८३, मंगलबार | July 8, 2026

राष्ट्रियसभा चुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान, भोलिदेखि आचारसंहिता लागु हुने

काठमाडौं । निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ । चुनावमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागिे निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस)बाट लागु हुने आयोगले जनाएको छ ।   उम्मेदवारको अन्तिम नामावली र…