२२ असार २०८३, सोमबार | July 6, 2026

भोट हाल्ने/नहाल्नेको सूची बाँडेको विषयमा औपचारीक उजुरी आएको छैन : निर्वाचन समिति

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । उम्मेदवारहरू मत माग्नमा व्यस्त छन् । यसबीचमा उम्मेदवार र तीनका प्रतिनिधिहरूले भोट हाल्ने र नहाल्ने उम्मेदवारहरूको सूची तयार गरेर बाँडिरहेका छन् । ओली पक्षको उम्मेदवारहरूले भीम रावल पक्षका उम्मेदवारलाई भोट नहाल्न सूची नै बनाएका छन् । कतिपय उम्मेदवारले निर्वाचन आचारसंहिताविपरित पर्चा पनि…