काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इलजास अब परिवर्तन नहुने भएको छ । आजको इजलासमा न्यायाधीस ईश्वर खतिवडाले अब इजालस गठनबारे अरु कुनै कुरा नसुन्ने बताएका छन् । यससँगै प्रतिनिधिसभा विघटबारे इजलास मुद्दामा केन्द्रित भएर बहस सुरु भएको छ । इजलास सुरु हुनेवित्तिकै सरकार पक्षका वकिल राजाराम घिमिरेले आफ्नो निवेदन…