काठमाडौं । एमालेको नेपालपक्षको स्थायी कमिटी बैठक चलिरहेकै बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न सिंह दरबार पुगेका छन् । नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार नेपालपक्षको बैठक बसिरहेको स्थानमा पुगेका हुन् । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला…