४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले गरे कोरोना संक्रमणमा केन्द्रित हुन प्रदेश सरकारको ध्यानाकर्षण

बुटवल । लुम्विनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने गठवन्धन दलले कोभिड –१९को महामारी नियन्त्रण र व्यस्थापन गर्न प्रदेश सरकारको गम्भिर ध्यानाकषर्ण गराएका छन । शुक्रवार संयुक्त रुपमा विज्ञप्ती जारी गरि संसदीय दलका नेताहरुले कोरोना भाइरसको दोस्रो चरणको माहामारीको कारण जनजिवन भयावह अवस्थामा पुगेको जनाउदै तत्काल व्यवस्था गर्न सक्ने सेवाहरुलाई यथाशिध्र छिटो प्रवाह गर्न ध्यानकर्षण गराएको हो…