काठमाडौं। प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् । प्रहरीले थापा, राप्रपाका सांसद दीपक सिंह र अन्य ६ जनालाई रिहा गरेको हो । थापा र ६ जना राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए । थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद…