काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका महन्थ ठाकुरको मुद्दामाथि न्यायाधीस ईश्वर खतिवडाको इजलासमा आज सुनुवाइ हुँदैछ । यसैगरी सांसद पदमा पुनर्वहाली पाउँ भन्दै चार जना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटमाथि पनि आजै खतिवडाकै इजलासमा सुनुवाइ हुनेभएको छ । निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेपछि…