१० बैशाख २०८३, बिहिबार | April 23, 2026

६ फरक ध्रुवका कम्युनिष्ट नेताहरुले आज एकै मञ्चबाट प्रवचन दिँदै, एमाले अध्यक्ष ओलीलाई भने बोलाईएन

काठमाडौं । नेपालमा ६ फरक फरक ध्रुवमा रहेका कम्युनिष्ट नेताहरु आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्ने एक कार्यक्रममा माओवादी ध्रुवका ३ जना, माओ बिचारधारा ध्रुवका १ जना र माक्र्सबादी लेनीनवादी ध्रुवका दुई जना नेताहरु एकै मञ्चबाट पुष्पलालका बिषयमा चर्चा गर्ने छन् । ६ फरक अस्तित्वका पार्टी नेताहरुलाई एकै…