१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्र र एमाले एकता खारेज गर्ने फैसलाको पुनरावलोकन गर्न सर्वोच्चबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुनरवलोकन निवेदनमाथि छलफल गर्न अनुमति नदिने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो। ऋषिराम कट्टेले दिएको रिट निबेदनका आधारमा गत फागुन २३ गते सर्वोच्चले कट्टेलको पक्षमा…