१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रतिगमन विरोधी दलहरुको सहकार्यमा सरकार बनाउनुको विकल्प छैन : अध्यक्ष यादव

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगमनकारी भएको पुनः दाबी गरेका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जसपा अध्यक्ष यादवले ओली सरकार प्रतिगमनकारी भएको आफ्नो पार्टीको आधिकारिक लाइन भएको प्रष्ट पारेका हुन् । अध्यक्ष यादवले विगतमा प्रतिगमन विरोधी दलहरूको सहकार्यमा सरकार बनाउनुको विकल्प नभएको स्पष्ट पारे…