१ पुस २०८२, मंगलबार | December 17, 2025

माधव पक्षीय नेताहरु भन्छन् : पार्टी एक बनाउन अध्यक्ष ओलीको कार्यशैली सुधार हुनुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव झलनाथ पक्षको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली सुधार नभएसम्म पार्टी एक हुन नसक्ने ठहर गरेका छन् । नेकपा(एमाले) माधव समुहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता…