९ बैशाख २०८३, बुधबार | April 22, 2026

प्रधानमन्त्रीको हत्या गर्ने षड्यन्त्रभित्र को को छन् खोजिन्छ : महेश बस्नेत

भक्तपुर । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् । बस्नेतले नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त…