८ बैशाख २०८३, मंगलबार | April 22, 2026

एमाले लुम्बिनी प्रदेश संसदीय दल बैठक : बिरामी परेपनि संसदमा उपस्थित हुन मुख्यमन्त्रीको निर्देशन

बुटवल । लुम्बिनी प्रदेशसभा एमाले संसदीयदलको बैठक सकिएको छ । आजबाट सुरु हुँदै गरेको प्रदेशसभाको आठौं अधिवेशन अगाडि बसेको संसदीयदलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेट एकढिक्का भएर पारित गराउने निर्णय भएको एमालेले जनाएको छ । विपक्षी गठबन्धनले बैठकको प्रारम्भका नै मुख्यमन्त्रीको राजीनामा माग्ने योजना बनाएपछि त्यसलाई एमाले संसदीयदलको रणनीति तय गर्न आज बिहन…