काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका छन् । बैठक आज अपरान्ह ४ बजे बस्ने भनिएको थियो । अब पार्टीभित्र माधव नेपाल पक्षको गतिविधि हेरेपछि मात्रै अर्को बैठक बस्ने बताइएको छ । नेपाल पक्षका १२ जना…