८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सभामुख सापकोटाले गरे पूर्वसभामुखहरुसँग छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका छन्। संसद भवनको ल्होत्से हलमा सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका हुन्। छलफलमा ३ जना पूर्व सभामुखहरु रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर सहभागी भएका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे पूर्वसभामुखहरुको राय लिएको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा भंग…