५ बैशाख २०८३, शनिबार | April 19, 2026

नेपाल-खनाल पक्षका सांसदलाई प्रधानमन्त्रीको आह्वान : ‘हतारमा अनुचित निर्णय नलिनुस्, बसेर छलफल गरौं’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल-खनाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन् । एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले छलफलको लागि आह्वान गरेका छन् । ओलीले ट्वीटरमार्फत नेपाल-खनाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् । ट्वीटरमा ओलीले…