३० चैत्र २०८२, सोमबार | April 13, 2026

माधव नेपाल र भिम रावल कारवाहीका भागिदार छन् : अध्यक्ष केपी ओली

काठमाडौं । विभाजनको संघारमा पुगेको एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावलबाट कारवाही प्रक्रिया सुरु गर्ने भएका छन् । आज बसेको संसदीयदलको बैठकमा बोल्दै अध्यक्ष ओलीले माधवकुमार नेपाल र भीम रावल कारबाहीको भागिदार हुने बताएका हुन् । संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षबाट गरिएका कुनै…