२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

नेताहरुको इगोले कुच्चिएका नेकपा र काँग्रेस : बस्दैनन् निर्धारित समयमा कहिल्यै बैठक

काठमाडौं । देशका दुई मुख्य राजनीतिक दलहरुको आन्तरिक विवादले ती दलको संगठनात्मक कार्यक्षमता ह्रास हुँदै गएको देखिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद पार्टी फुटकै अवस्थामा पुगेको छ । कुनै राजनीति, दर्शन र सिद्धान्त भन्दा पनि शिर्ष नेतृत्वबीच व्यक्तित्वको टकराव र स्वास्र्थका कारण देखिएको विवादले उग्र रुप लिँदा नेकपा राजनीतिक पार्टी नभएर यौटा…