बुटवल । प्रदेश ५ सरकारले प्रस्ताव गरेको प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र प्रदेशको नामाकरण लुम्बिनीको प्रस्ताव दुईतिहाई बहुमतले पारित भएको छ । प्रदेश ५ को प्रदेशसभामा आज भएको छुट्टाछुट्टै मतदानमा प्रदेश सरकारको प्रस्ताव दुई तिहाई मतका साथ पास भएको हो । प्रदेशको स्थायी राजधानीको मतदानबाट पक्षमा ६९ मत र विपक्षमा १३…