२८ चैत्र २०८२, शनिबार | April 11, 2026

महामारीमा अग्रपंक्तिमा खट्ने स्वार्थकर्मीको समस्या समाधान नगरेको भन्दै स्वास्थकर्मीहरु आन्दोलनमा

काठमाडौं । कोभिड–१९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भिरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खटने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशिल विभिन्न ट्रेड युनियन तथा पेशागत संघ÷संगठनहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरुले आइतबार…