काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार बैठकको कुनै वैधता नभएको दाबी गरेका छन् । बबरमहलमा आयोजित नेकपाको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यलाई सम्बोधन गर्दै नेता नेपालले ४४१ सदस्यीय केन्द्रीय कमिटीमा आफुहरुको पक्षमा दुई तिहाई सदस्य भएका कारण यो बैठक नै आधिकारिक हुने जिकिर गरेका हुन् । बिहान ओली पक्षीय बैठकलाई…