२५ चैत्र २०८२, बुधबार | April 8, 2026

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग, ‘एमाले’ प्रवेशपछि बैठकको एजेण्डा बिथोलियो

काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा तरङ् फैलिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि अस्तित्वमा नरहेको एमाले नाममा नयाँ पार्टी दर्ता गर्न झापाकी एक महिला निर्वाचन आयोग पुगेपछि बालुवाटार बैठकमा प्रश्न उठेको हो । स्थायी कमिटी बैठक…