२९ चैत्र २०८२, आइतबार | April 12, 2026

नागरिकता विधेयकबारे राजेन्द्र महतोको आक्रोश, ‘नेपाल–भारत सम्बन्ध कानुनले बनाएको हैन, छेक्न नखोजौं’

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरित भएको बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा नागरिकता विधेयक माथिको छलफलका क्रममा प्रतिपक्षी दलका सांसदहरुले विदेशी महिलालाई सात वर्ष पछि मात्रै अंगीकृत नागरिकता दिने विषय व्यवहारीक नभएको र…