काठमाडौं । हरेक दिन बिभिन्न बहानामा देशैभर सभा जुलुस र नाराबाजी चल्न थालेपछि सरकारले त्यस्ता कार्यहरुलाई नियन्त्रण गर्न अग्रसर भएको छ । सरकारले जारी गरेको लकडाउनको दिनदिनै उल्लंघन भएपछि गृह मन्त्रालयले लकडाउनको उल्लंघन गर्दै प्रदर्शनमा सहभागी भए ६ महिनासम्म थुन्ने चेतावनी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै बिभिन्न…