काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच भएको आइतबार भएको वार्ता निरन्तरता दिने निर्णय गर्दै सकिएको छ । सबै बिषयमा छलफल भएपनि निश्कर्ष निस्कन भने नसकेको नेताहरुले बताएका छन् । पुनः भोलि सोमबार वार्ता गर्ने गरी आजको छलफल सकिएको छ । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी…