२२ चैत्र २०८२, आइतबार | April 6, 2026

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भेट गरेका छन् । लामिछानेलाई भेट्न शाही बुढानिलकण्ठस्थित लामिछाने निवास पुगेर शाहीले भेटघाट गरेका हुन् । सो भेटमा एक घण्टा लामो छलफल भएको थियो । भेटपछि शाहीले सामाजिक सञ्जाल फेसबुकमा लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै देश निर्माणको अभियानमा…