२७ असार २०८३, शनिबार | July 11, 2026

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका मुद्दामा संघर्ष भने निरन्तर जारी राख्ने बताएका छन् । राउतले आफ्नो व्यक्तिगत चाहनाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र अर्को पटक हार…