६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रधानमन्त्री प्रचण्डको आग्रह : अब सर्वदलीय सरकारमा सहभागी हुनुहोस

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन । ‘अब तपाईहरु सबै सर्बदलीय सरकारमा सहभागी हुनु परयो भन्ने प्रधानमन्त्रीको भनाई थियो,’ लोकतान्त्रिक समाजवादी पार्टीका…