८ पुस २०८२, मंगलबार | December 23, 2025

आयोगको जरिवानामा परेका उम्मेदवारले सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सक्ने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाई जरिवानामा परेकाहरुले सार्वजनिक बिदाको दिन पनि जरिवाना दाखिला गर्न सक्ने भएका छन् । आयोगको भाद्र ३१ गतेको निर्णयअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा यसरी जरिवाना तोकिएका उम्मेदवारहरूको नाम २०७९ मंसिर ४ गते हुने प्रतिनिधि…