२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

थपिए ३ जना संक्रमित , संक्रमितको संख्या २४९ पुग्यो



बुटवल । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणबाट ३ जनामा कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोकका ७ बर्षिय बालक, धनुषाकी १७ बर्षिया महिला र धादिङकी ३० बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा संक्रमितहरुको संख्या २४९ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ८ : ५० बजे

झापा-५ मा बालेन साहको अग्रता, केपी ओली पछ्याउँदै

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी सुरुवाती

चितवन-२ मा रास्वपाका रवि लामिछानेको अग्रता, एमाले दोस्रो स्थानमा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायम, महेश बस्नेतसँग २०० मतको अन्तर

भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर-२ मा जारी मतगणनाको

यस्तो छ काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

रौतहट ४ को मतगणना सुरु

चन्द्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं