३२ असार २०८३, बिहिबार | July 16, 2026

हाटबजार व्यवसायी संघमा जिसी



बुुटवल । हाटबजार व्यवसायी संघ जिल्ला कार्य समिति, रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । संघको १४ औं साधारणसभा तथा आठौं अधिवेशनले टेकबहादुुर जिसीको अध्यक्षमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

जसको उपाध्यक्षमा द्धय कृष्ण पौडेल, सोभा पोखरेल, महासचिवमा हुमराम पोखरेल, सचिवमा गणेश ज्ञवाली, सहसचिवमा मेघराज खनाल र कोषाध्यक्षमा जयन्त घर्ती रहनुभएको छ ।

त्यस्तैगरी सदस्यहरुमा प्रेमलाल पौडेल, टिकाप्रसाद भटटराई, रिसव पोखरेल, बल्लु आलम, कोपिला सापकोटा, सुशील कुँवर, भुपालसिंह घर्ती, कसिर मिया, पुुष्पराज पौडेल, मन्जु सुवेदी, सुरज भुसाल, तुलसीराम शर्मा, अर्जुन खवास, मणिराम भण्डारी र राजकुमार श्रेष्ठ रहनुभएको छ ।

नेतृत्वलाई बुधबार पदभार ग्रहण गरेका छन् । उनीहरुलाई निर्वाचन आयुुक्त बाबुराम पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा निर्वतमान अध्यक्ष भीमलाल ज्ञवालीले नयाँ नेतृत्वलाई सफल कार्यकालको सुुभकामना समेत दिनुभएको थियो । लामो लकडाउनको हाटबजार बन्द रहँदा व्यवसायीहरुलाई समस्या भएको छ ।

यसप्रति राज्यको ध्यान जानुुपर्ने देखिन्छ । कार्यक्रममा निर्वतमान महासचिव नेत्र पोखरेल, जीवलाल पौडेल, चुन्नप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : ५५ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही