५ पुस २०८२, शनिबार | December 20, 2025

हाटबजार व्यवसायी संघमा जिसी



बुुटवल । हाटबजार व्यवसायी संघ जिल्ला कार्य समिति, रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । संघको १४ औं साधारणसभा तथा आठौं अधिवेशनले टेकबहादुुर जिसीको अध्यक्षमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

जसको उपाध्यक्षमा द्धय कृष्ण पौडेल, सोभा पोखरेल, महासचिवमा हुमराम पोखरेल, सचिवमा गणेश ज्ञवाली, सहसचिवमा मेघराज खनाल र कोषाध्यक्षमा जयन्त घर्ती रहनुभएको छ ।

त्यस्तैगरी सदस्यहरुमा प्रेमलाल पौडेल, टिकाप्रसाद भटटराई, रिसव पोखरेल, बल्लु आलम, कोपिला सापकोटा, सुशील कुँवर, भुपालसिंह घर्ती, कसिर मिया, पुुष्पराज पौडेल, मन्जु सुवेदी, सुरज भुसाल, तुलसीराम शर्मा, अर्जुन खवास, मणिराम भण्डारी र राजकुमार श्रेष्ठ रहनुभएको छ ।

नेतृत्वलाई बुधबार पदभार ग्रहण गरेका छन् । उनीहरुलाई निर्वाचन आयुुक्त बाबुराम पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा निर्वतमान अध्यक्ष भीमलाल ज्ञवालीले नयाँ नेतृत्वलाई सफल कार्यकालको सुुभकामना समेत दिनुभएको थियो । लामो लकडाउनको हाटबजार बन्द रहँदा व्यवसायीहरुलाई समस्या भएको छ ।

यसप्रति राज्यको ध्यान जानुुपर्ने देखिन्छ । कार्यक्रममा निर्वतमान महासचिव नेत्र पोखरेल, जीवलाल पौडेल, चुन्नप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : ५५ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने