४ पुस २०८२, शुक्रबार | December 19, 2025

संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्विप



काठमाडौं । जनता समाजवादी पार्टीको पूर्व समुह समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।

आज बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको हो ।

बैठकले सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन पनि निर्देशन समेत दिएको छ । तर, गिरीले भने संसममै यसबारे सोचेर जानकारी दिने बताएकी छिन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको