२७ असार २०८३, शनिबार | July 12, 2026

उमा अर्यालको अध्यक्षतामा इनरव्हिल क्लब अफ रुपन्देहीमा नयाँ कार्यसमिति चयन



बुटवल । महिलाहरुमात्र आवद्ध इनरव्हिल क्लव अफ रुपन्देहीको वर्ष २०२०/२०२१ का लागि उमा अर्याल चयन भएकी छन । बन्दाबन्दीको समयमा अनलाइन मार्फत बसेको बैठकले सर्वसम्मत तेह्र सदस्यीय नयाँ कार्य समिती चयन गरीएको आई पिपि मन्जु आचार्यले जानकारी दिइन ।
जसको उपाध्यक्ष गीता शर्मा ,सचिव सीमा वन कोषाध्यक्षमा माधुरी ज्ञवाली ,आइएसओ मा रिता लामिछाने , इडिटर अनिता तिवारी ,कार्यसमिति सदस्यमा दुर्गा आचार्य ,पुष्पा शर्मा जानुका शर्मा सन्ध्या अधिकारी र मल्लिका घिमिरे तथा सल्लाहकारमा हेमा न्यौपाने रहेका छ्न ।

संस्थापक अध्यक्ष इना उपाध्याय लगायत क्लबका सदस्यहरू कला राना, कल्पना भुषाल, मिरा सूर्यवंशी, सम्झना स्रेष्ठ, मन्जु नेपाल, बिसन पोख्रेल, शावित्री खत्री,कमला पान्डे पुष्पा भुसाल, दुर्गा अधिकारी पंगेनी,कमला पन्डे, कल्पना पान्डे मगर, बिमला अधिकारी, लक्ष्मी काफ्ले, दिल कुमारी भट्टराई ,संगिता ज्ञवाली , सन्ध्या घिमिरे रहनु भएको छ ।

क्लबका नियमित कार्यक्रमहरुलाई निरन्तरता दिदै थप कार्यक्रमको रुपमा कोभिड-१९ मा केन्द्रित रहेर शिक्षा, स्वस्थ्य लगाएत महिला र बालबालिका लक्षित कार्यक्रमहरु विशेष रुपमा सञ्चालन गर्ने निर्वाचित अध्यक्ष अर्यालले बताइन ।

साथै क्लव सञ्चालनका लागी आवश्यक अन्य कमिटी बन्दाबन्दी पछि गठन गर्न गरिने निर्वाचित अध्यक्षले जानकारी दिइन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ०९ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका